
यल्लो टाइगरको शनिवारे साइक्लिङ मोह र डान्स तालिम
काठमाडौ। तहल्का नाम यल्लो टाइगर बोकेर आएकी यल्लो टाइगर सुषमा सिंहको यल्लो टाइगर डान्स तालिम केन्द्रको शुभारम्भ भएको छ। गुरुपूर्णिमाको अवसर पारेर डान्सका ज्ञात–अज्ञात गुरुहरुको पूजाआजा गरेर विधिवत रुपमा यल्लो टाइगर सुषमा सिंहले यल्लो टाइगर डान्स तालिम केन्द्रको शुभारम्भ गरेकी […]