
ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने आज गुरुको पूजा गर्ने गुरुपूर्णिमा
काठमाडौ। आषाढ शुक्ल पूर्णिमा आज अर्थात गुरु पूर्णिमा। गुरुबर्गलाई पूजा तथा सम्मान गर्ने दिन हो। आजकै दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने कार्य समेत गर्ने र गराउने गरिन्छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ […]