Day: 21 July 2018

#Political

प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँससँगै लाठी प्रहार

काठमाडौ। आमरन अनसनमा रहेका डा.गोविन्द केसीको समर्थनमा सडकमा उत्रिएको नेपाली कांग्रेसको भातृसंगठन तरुणदलले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा शनिवार झडप भएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँससँगै लाठी प्रहार गरेको हो। डा.केसीको समर्थनमा सडकमा […]

#Entertainment

नेपालभाषाको अत्यन्त चर्चित चलचित्र ‘थःम्हं म्हूगु गाः’ अव नेपाली भाषामा

काठमाडौ। नेपालभाषाको अत्यन्त चर्चित चलचित्र ‘थःम्हं म्हूगु गाः’ नेपाली भाषामा पनि तयार भएको छ। नेपाली भाषामा यो चलचित्रको नाम परिणाम भूलको राखिएको जानकारी यस चलचित्रका सशक्त निर्देशक रविन्द्र शाही आरबीले भिजन संसार डटकमलाई जानकारी दिएका छन्। निर्देशक शाहीका अनुसार, यस […]

#Entertainment

तीन राजेशकी एक्ली कान्छीको चर्चा

काठमाडौ। तीन राजेशका एक कान्छीको यतिखेर चर्चा भएको छ। त्यो कान्छी गाउंकी सोझी तथा श्रीमानप्रति अत्यन्त बफादार नारी हुन्। त्यसैले ती कान्छीको झलझली यादमा गीतकार तथा संगीतकार राजेश गुरुङ रहरले कान्छी तिम्रै संझनामा लैलै बोलको गीतको रचना गरेर संगीत भरेका […]

#Political

नेपालका लागि अमेरिकी राजदूतवाट नेपाल आर्थिक समृद्धिमा जाने विश्वास

काठमाडौ। नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले नेपाल समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताएकी छन् । उनले राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएकाले यसको उपयोगमा नेपालका नेताहरू नचुक्ने विश्वास आफ्नो रहेको भनेकी छन्। आफ्नो कार्यकाल सकेर स्वदेश […]

#Crime

मानव तस्करवाट अफ्रिकी मुलुक केन्या पुगेका २१ नेपाली युवतीको उद्धार

काठमाडौँ।  मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई केन्यास्थित वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो। कान्तिपुर डेलीका अनुसार, केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र […]