कुलेश्वरमा सिलाई तथा अगरबत्ती बनाउने प्रशिक्षण केन्द्रको स्थापना
काठमाडौ। लायन्स क्लब अफ काठमाडौ समर्पित तथा उपकार सेवा संस्थाको संयुक्त आयोजनामा तालिम प्रशिक्षण केन्द्र स्थापना गरिएको छ। काठमाडौको कुलेश्वरमा उक्त तालिम प्रशिक्षण केन्द्र स्थापना भएको हो। लायन्स क्लब अफ काठमाडौ समर्पितकी सदस्य मोहना क्षेत्रीका अनुसार तालिम प्रशिक्षण केन्द्रले न्यूनतम […]