Day: 16 July 2018

#Entertainment

अमेरिकन बाबु राजेश गुरुङ कान्छीका साथमा काठमाडौको सडकमा

काठमाडौ। नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालका लिड आर्टिष्ट अमेरिकन बाबु राजेश गुरुङ दुई दिनअघि मात्र अमेरिकावाट नेपाल आएका हुन्। नेपाल आएको लगतै भिजन संसार डटकमको क्यामेरामा अमेरिकन बाबु राजेश गुरुङ परिहाल्यो। त्यो पनि काठमाडौको पुरानो बानेश्वर स्थित बत्तिसपुतली रोडमा। […]