फेसन युनाइटसमा एक से एक फेसन डिजाइनरहरु सम्मानित
काठमाडौ। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीको आयोजनामा संपन्न फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसनमा एक से एक फेसन डिजाइनरहरु सम्मानित बनेका छन्। काठमाडौको त्रिपुरेश्वर स्थित होटल ब्लु–स्टारमा आयोजित भव्य फेसन–शोमा डिजाइनरहरु सम्मानित बनेका हुन्। त्यसरी सम्मानित बन्ने फेसन डिजाइनरहरुमा रिता लिम्बु, निर्मला […]