
स्वभाविक अभिनयका माहिर अभिनेता तथा निर्देशक अमृतमान महर्जन सम्मानित
काठमाडौ। स्वभाविक अभिनयका माहिर अभिनेता तथा निर्देशक अमृतमान महर्जन सम्मानित बनेका छन्। महर्जन ओएस नेपालव्दारा आयोजित अवार्ड कार्यक्रममा सम्मानित बनेको हो। अढाई दशक लामो कलाकारिताको माध्यमवाट नेपाली तथा नेपालभाषामा विशिष्ट योगदान दिएवापत महर्जनलाई सम्मान प्रदान गरिएको हो। अवार्ड वितरण समारोहमा […]