Day: 8 July 2018

#Entertainment

पोल्याण्डमा प्रसिद्ध डान्सर शंभु शाहीको टिपिकल नेपाली डान्सको बेजोड प्रस्तुति

काठमाडौ। नेपाली कल्चरल डान्सको माध्यमवाट नेपाललाई विश्वमा चिनाउने अभियानमा लागेका प्रसिद्ध डान्सर शंभु शाही यतिखेर पोल्यण्ड पुगेका छन्। पोल्याण्डमा नेपाली टिपिकल कल्चरल डान्सको प्रमोसन गर्ने कार्यक्रम अन्तर्गत डान्सर शाही त्यहाँ पुगेका हुन्। पोल्याण्डको लेटमिकामा आयोजित इन्टरनेशनल डान्स फेस्टिबलमा डान्सर शाही […]

#Entertainment

बाबु बोगटी र स्मृति पोखरेलको अभिनय रहेको अमेरिकन बाबुको टाइटल गीत रिलिज

काठमाडौ। नेपालका चर्चित गायक बाबु बोगटी गायन तथा अभिनय रहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको टाइटल गीत रिलिज भएको छ। अमेरिकामा निर्माण भएको नयाँ नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक भएको लगतै टाइटल गीतको पनि […]

#Crime

कृष्णप्रसाद अधिकारीका हत्या आरोप लागेका छविलाल पौडेल जेल चलान

काठमाडौ। गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्या आरोप लागेका छविलाल पौडेल आइतबार जेल चलान भएका छन्। आज आइतवार पौडेल आफैं सर्वोच्च अदालतमा उपस्थित भएर थुनामा बसेर मुद्दा पुर्पक्ष गर्न पाउँ भनेर निवेदन दिएका थिए। अदालतमा उपस्थित भएलगत्तै पौडेललार्इ पुर्पक्षका ,लागि डिल्लीबजार […]

#Entertainment

प्रियंका चोपडा विश्वकै सर्वाधिक फ्यान फ्लोअर्स भएकी हट महिला

काठमाडौ। बलिउड तथा हलिउडमा समेत चर्चाको शिखरमा रहेकी अभिनेत्री प्रियंका चोपडा विश्वकै सर्वाधिक फ्यान फ्लोअर्स भएकी महिला हुन सफल भएकी छन्। एक अध्ययनले प्रियंका हट महिलाको अलावा सर्वाधिक फ्यान फ्लोअर्स लिष्टमा परेकी हुन्। सामाजिक सञ्जालमा सधैँ क्रियाशील रहने प्रियंका इन्स्टाग्राममा […]

#Social

नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई मानार्थ विद्यावारिधी सहित सम्मान

धनुषा। नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानमा बृहत रक्तदान तथा सम्मान कार्यक्रम भएको छ। स्थानीय माँ दुधमती युवा क्लब र चिकित्सा प्रयोगशाला बिज्ञान संघ नेपालको संयुक्त आयोजनामा दुधमती चोक,महेन्द्रनगर,धनुषामा बृहत रक्तदान तथा सम्मान कार्यक्रम भएको हो। क्षिनेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारको […]

#Social

लहना मिडियाको आयोजनामा ‘कृति व दृष्टि विमोचित

काठमाडौं। प्रा.डा. चन्द्रमान बज्राचार्यद्वारा लिखित समालोचनात्मक पूस्तक ‘कृति व दृष्टि’ विमोचन भएको छ । लहना मिडियाले शनिवार नेपाल भाषा एकेडेमी कीर्तिपुरमा आयोजित कार्यक्रममा विमोचन भएको हो। विमोचन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका हुन्। कार्यक्रममा साहित्यकार तथा राजनीतिज्ञ मल्ल के. […]