Day: 6 July 2018

#Social

सांस्कृतिक पत्रकारिता तालिम भित्र पनि गजबको पत्रकारिता

ललितपुर। सांस्कृतिक पत्रकारिता तालिम भित्र पनि पत्रकारिता गजबले भएको छ। ललितपुर महानगरपालिकाको सहयोगमा नेवाःपत्रकार राष्ट्रिय दबुको आयोजना आयोजित सांस्कृतिक पत्रकारिता तालिम भित्र पत्रकारिता भएको हो। ललितपुरको जावलाखेलस्थित ताम्राकार समाजको भवनमा आयोजित सांस्कृतिक पत्रकारिता तालिमका क्रममा काठमाडौवाट प्रसारित इमेज एफएमका बरिष्ठ […]

#Entertainment

बीर शमशेरका पनाति अजय शमशेरको सांगीतिक शान

०तिमी आयौ मेरो मनमा सुस्तरी–सुस्तरी ०  नक्कली मैया तिमीलाई घुमाउने छैन–रुपैया       काठमाडौ। रुद्र शमशेर जंगवहादुर राणा नेपाली सांगीतिक आकाशमा अजय शमशेर राणाको नामवाट चम्केका छन्। राणा प्रधानमन्त्री बीर शमशेर जंगवहादुर राणाको पनाति अजय शमशेरले नेपाली सांगीतिक आकाशमा […]

#Social

बाढीका कारण मृत्यु भएका पाँच बर्षिय बालकलाई अभिभावकले कोशी नदीमा बगाउंदै गरेको फोटो सर्वोत्कृष्ट

काठमाडौं। आइएमई(ग्लोबल(आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्। श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा खिचेको बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको फोटो यो वर्षको आइएमई(ग्लोबल(आइएमई फोटो अफ द इयर घोषित […]

#Entertainment

बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर

काठमाडौ। बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर भएको छ। सोनालीले सामाजिक सन्जाल इन्स्टाग्राममा पोष्ट गर्दै आफूलाई क्यान्सर भएको खुलासा गरेकी हुन्। सोनालीको हाल अमेरिकाको न्यूयोर्कमा उपचार भइरहेको छ। क्यान्सर उच्चतहमा पुगेको बताएकी सोनालीले के को क्यान्सर भनेर खुलाएकी छैनन्। सोनालीको चौथो […]