
कालजयी गीतहरुका ख्यातिप्राप्त बरिष्ठ गायक सूर्य थुलुङको नयाँ गीतको भिडियो निर्माण
काठमाडौ। कालजयी गीतहरुका ख्यातिप्राप्त बरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङको विलकुलै नयाँ गीतको भिडियो निर्माण भएको छ। प्रदीप श्रेष्ठको निर्देशनमा गायक थुलुङको गीतको भिडियो निर्माण भएको हो। पछिल्लो समयकी चर्चित नायिका अनु शाहका साथमा दुई कलाकार चन्द्र र जीतुको बेजोड अभिनय रहेको […]