
पानीको बेइमानी–विजोग काठमाडौ
काठमाडौ। आइतवारवाट शुरु भएको असारे झरीको बर्षा सोमवार दिनभर नै नेपालमा कायम रह्यो। यो बर्षा मंगलवारसम्म नै भारी रुपमा नै हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले भनेको छ। नेपालका विभिन्न स्थानमा भारी बर्षाको कारण जलमग्न बनाइदिएको छ। कतिपय स्थानमा राजमार्ग […]