विश्वलाई नै चकित बनाउने महर्जन कम्पलेक्स अव ज्वेलरी कम्पलेक्स बन्ने
काठमाडौ। सम्पदाको धनी शहर काठमाडौको मुटु न्यूरोडमा सम्पदामैत्रीले भरिएको व्यापारिक भवन निर्माणको अन्तिम चरणमा पुगेको छ। विश्वलाई नै चकित बनाउने प्रकृतिको यो व्यापारिक भवनको नाम महर्जन कम्प्लेक्स राखिएको छ। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको कारण ध्वंस्त बनेको तत्कालिन […]