Month: June 2018

अमेरिकामा दुःख पाउने नेपालीहरुलाई सहयोग गर्ने हिरो प्रवेश उप्रेतीको पौरखता

काठमाडौ। केही दिनअघि मात्र सेन्सर भएको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालमा यस्तो पात्र छ। जो पात्रले नेपालवाट अमेरिका आउंदा दुःख पाएका नेपालीहरुलाई हरदम–हरपल सहयोग गर्ने गर्दछन्। त्यो…

हंगकंगमा संकलित सहयोग एसिड प्रहारवाट गंभीर घाइते बनेका बीरमानलाई हस्तान्तरण

काठमाडौ। चितवनमा भएको एसिड प्रहारवाट गंभीर घाइते बनेका बीरमान महर्जनलाई हंगकंगवाट सहयोग भएको छ। हंगकंगमा हंगकंग नेवार समाजका अध्यक्ष रचना प्रधानले आव्हान गरेअनुरुप संकलित सहयोग रकम हस्तान्तरण भएको हो। हंगकंग…

बेलायतको अब्बल संस्था पासा पुचः गुठी साउथ–इष्टको सातौ अधिवेशन संपन्न–अध्यक्षमा सुशील प्रजापति निर्विरोध निर्वाचित

लण्डन। नेपालभाषा र नेवारी कला तथा संस्कृतिको संरक्षणमा बेलायतको अब्बल संस्था पासा पुचः गुठी साउथ–इष्टले सातौ अधिवेशन संपन्न गरेको छ। छैठौ अधिवेशनवाट अध्यक्षमा निर्वाचित बेलायतका सामाजिक अभियन्ता तथा व्यापारी सुशील प्रजापति सातौ…

मिसेस व्युटी क्वीन लोक दोहोरी गायिका विष्णुमायाको सामाजिक मोडलिङ

काठमाडौ। लोक दोहोरी गायिका एवंम मिसेस ब्युटी क्वीन २०१८ नेपालको सेकेन्ड रनरअप विष्णुमाया पौडेलले लोक दोहोरीकै गीतमा मज्जाले मोडलिङ गरेकी छन्। लोक दोहोरी भाका मिल्ने साथीमा विष्णुमायाले मोडलिङ गरेकी हुन्।…

अमेरिकामा दुवै किडनी फेल भएका ख्यातिप्राप्त गायक ओमविक्रम विष्टलाई नेपालमा सहयोग

ललितपुर। हाल अमेरिकामा दुवै किडनी फेल भएर उपचार्थ रहेका ख्यातिप्राप्त गायक ओमविक्रम विष्टको सहयोगार्थ नेपालमा भएको कार्यक्रमको सहयोग रकम हस्तान्तरण गरिएको छ। रिभेल इभेन्टस् र इभेन्ट म्यानेजमेन्ट बिग नाइट इभेन्टस्को…

प्रधानमन्त्री ओली चीन प्रस्थान–कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा त्यसतर्फ गएका हुन्। आज बिहान…