Month: June 2018

काठमाडौका युवा उद्यमी तथा युवा प्रतिभाहरु पुरस्कृत

काठमाडौ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति काठमाडौव्दारा आयोजित कार्यक्रममा काठमाडौका युवा उद्यमी तथा युवा प्रतिभाहरु पुरस्कृत बनेका छन्। जिल्ला युवा समिति काठमाडौले काठमाडौ…

कलाकार तथा खेलाडीहरुवाट एचआईभी पीडित बालबालिकालाई खेल सामाग्री हस्तान्तरण

काठमाडौ। एचआईभी पीडित बालबालिकाहरुको लागि आवश्यक खेल सामाग्री हस्तान्तरण गरिएको छ। कीर्तिपुरको भत्क्यापाटी स्थित बेबी लाइभ होममा हस्तान्तरण गरिएको हो। रिभेल इभेन्टस् र एभरेष्ट अवाकिङको संयुक्त आयोजनामा हस्तान्तरण कार्यक्रम भएको…

माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा सार्वजनिक (नतिजा थाहा पाउन सक्ने तरीका सहित)

काठमाडौ। माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले गत २०७४ चैतमा लिएको एसईइएको परीक्षाको नजिता सार्वजनिक गरेको हो। परीक्षामा नियमिततर्फ…

कुवेत जान लागेका पाँच नेपाली महिलाहरुलाई विमानस्थलवाटै फिर्ता पठाइयो

काठमाडौ। वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज शनिवार फिर्ता पठाइएको छ। कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार…

नेपाल भित्रिने भारतीय माछाको आयातमा ६० प्रतिशतले कमी

झापा। पूर्वीनेपालको काँकरभिट्टा नाका हुँदै नेपाल भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ। पछिल्लो पाँच वर्षयता भारतबाट आउने माछाको आयात क्रमशः घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ। क्वारेन्टाइन…

नेपालको धितोपत्र बजारमा १ अर्ब १२ करोड ३१ लाख बराबरको शेयर कारोबार

काठमाडौ। नेपालको धितोपत्र बजारमा यस साता रु १ अर्ब १२ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल ४९ लाख ६१ हजार ११०…