Month: June 2018

डेनमार्कमा पूरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध

डेनमार्क। डेनमार्कले पूरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध लगाएको छ। डेनमार्कको संसदमा भएको मतदानमा ३० का विरुद्ध ७५ भोटले विधेयक पारित भएको हो। अब यससम्बन्धी कानून भने १ अगस्टबाट…