Month: June 2018

अमेरिकामा रहेकी ख्यातिप्राप्त नेपाली मोडल रिमा केसीको जन्मदिनमा मोहक भिडियो रिलिज

काठमाडौ। अमेरिकामा रहेकी नेपालकी ख्यातिप्राप्त मोडल तथा नर्स रिमा केसीको बेजोड अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ। रिमाको जन्म दिनको अवसर पारेर अमेरिकावाटै युट्युब मार्फत विश्वव्यापी रिलिज भएको हो।…

भारतवाट फर्केका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना

काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन्। भारतको मेदान्त अस्पतालमा उपचार गरेर शनिवार फर्किएका राष्ट्रकवि घिमिरे अस्वस्थ भएपछि आइतवार काठमाडौको टोखा स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि…

सम्मान कार्यक्रममा लोकदोहरी गायक–गायिकाहरुको तहल्कापूर्ण गायन

ललितपुर। राष्ट्रिय संगीतकर्मी संघको चौथो केन्द्रिय महाधिवेशनवाट निर्वाचित पदाधिकारीहरुको सम्मानमा भव्य लोकदोहरी सांगीतिक कार्यक्रम भएको छ। ललितपुरको चुनिखेलमा राष्ट्रिय संगीतकर्मी संघ ललितपुर शाखा तथा चुनिदेवी युवा क्लवको संयुक्त आयोजनामा विविध…

चर्चित संचारकर्मी पुरुषोत्तम सानु अव गीतकारको अलावा बेजोड नायक

काठमाडौ। काठमाडौवाट प्रसारित मेट्रो ट्राफिक एफएम ९५.६ मेगाहर्जमा कार्यरत चर्चित संचारकर्मी पुरुषोत्तम सानुले गीतकारको पनि परिचय राखिसकेका छन्। संचारकर्मी सानुका गीतहरु धमाधम रेकर्ड हुन थालेको छ। यस क्रममा तिमी आकाशको…

चुनिखेलको भव्य सांगीतिक कार्यक्रममा फोटोग्राफर च्याङ्बा लामा सम्मानित

ललितपुर। राष्ट्रिय संगीतकर्मी संघ ललितपुर शाखाको आयोजनामा ललितपुरमा भव्य सांगीतिक कार्यक्रम संपन्न भएको छ। ललितपुरको चुनिखेलस्थित चुनीदेवी मन्दिर मैदानमा भव्य सांगीतिक कार्यक्रम भएको हो। शनिवार आयोजित उक्त कार्यक्रममा नेपालका एक…

दिग्गज गीतकार भरत बमजनको कालजयी गीत बैगुनी रैछौ मायालुको भिडियो निर्माण

काठमाडौ। २३ बर्षअघि नै चर्चाको शिखरमा रहेको गीतको बल्ल म्युजिक भिडियो निर्माण भएको छ। २३ बर्षपछि बल्ल दिग्गज गीतकार भरत बमजनको गीत बैगुनी रैछौ मायालुको म्युजिक भिडियो निर्माण भएको हो।…