Month: June 2018

साउदी अरबका महिलालाई पहिलो पल्ट ड्राइभिङ लाइसेन्स प्रदान–अव साउदी महिलाले सवारी चलाउन पाइने

काठमाडौ। साउदी अरबमा महिलाले सवारी चलाउन पाइदैन। यसले गर्दा त्यहाँका महिलाहरुले सवारी चलाएमा कडा कारवाही हुने नियम छ। अव त्यो नियम खुकुलो भएको छ। साउदीका महिलाले पनि अव सवारी चलाउन…

भारतीय योग गुरु रामदेवको टेलिकममा पनि प्रवेश–रामदेवको सिम कार्ड भारतीय बजारमा

काठमाडौ। भारतीय योग गुरु रामदेवले आयुर्वेदिक औषधी तथा खाद्य पदार्थहरुको उत्पादनमा बजार कब्जा गरेयता अब संचार क्षेत्रमा पनि हात हालेका छन्। रामदेव टेलिकम क्षेत्रमा पनि प्रवेश गरेका छन्। पतञ्जली आयुर्वेदले…

मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा मिस नेपाल मलिना जोशी

वाशिंगटन डिसी। अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्त भएकी छन्। अमेरिकामा कार्यरत रहेका पत्रकार विजय थापाका…

तमिल अभिनेत्री देह–व्यापार गर्दै गरेको अवस्थामा चेन्नईमा रंगेहात पक्राउ

मुम्बई। भारतीय चलचित्र उद्योगमा एक अभिनेत्री देह–व्यापार गर्दै गरेको अवस्थामा रंगेहात पक्राउमा परेकी छन्। तमिलकी चर्चित टिभी अभिनेत्री संगीतालाई देह व्यापारको आरोपमा पक्राउ गरिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार संगीतालाई चेन्नईको…

देशु गोलेको देश वोकेको गीत टप फाइभको प्रतिस्पर्धामा

काठमाडौ। नेपाली आधुनिक गीत गायन क्षेत्रकी अब्बल गायिका देशु गोलेको हाम्रो नेपाल राम्रो नेपाल भन्ने बोलको गीत यतिखेर व्यापक चर्चामा रहेको छ। यो गीत चौथो सुन्दरादेवी सन्देश म्युजिक अवार्डको टप…

ऋतम्भरा स्कुलको प्राङ्गणमा बृहत रक्तदान–रेकर्डेट रक्तदाताको सम्मान

काठमाडौ। आपतका देवता उपनामले चर्चित नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बृहत रक्तदान कार्यक्रम भएको छ। आइतवार गोकर्णेश्वर नगरपालिका वडा नंबर ५ जोरपाटी स्थित ऋतम्भरा स्कुलको प्राङ्गणमा बृहत रक्तदान…