Month: June 2018

गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीको डान्स एकल सांझ हुने

काठमाडौ। नेपालका गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीको डान्स एकल सांझ हुने भएको छ। यही आउने असार ३ गते काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा हुने पक्का गरिएको गोल्ड मेडलिष्ट डान्सर स्वजन…

इन्टरनेशनल हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको हंगकंगमा सांगीतिक कमाल

काठमाडौ। नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठ यतिखेर हंगकंगमा रहेका छन्। विगत दुई दशकदेखि हंगकंगलाई कार्यक्षेत्र बनाएर नेपाली संगीतको श्रीबृद्धिमा अत्यन्त व्यस्त बनिरहेका गायक नागेन्द्र श्रेष्ठलाई हिजोआज त्यहाँ इन्टरनेशनल हारमोनियम उस्ताद…

प्रगतिशील संगीत स्रष्टा अमरराज शर्मा राजोपाध्यायको वृहत् नागरिक सम्मान हुने

ललितपुर । वरिष्ठ प्रगतिशील संगीत स्रष्टा अमरराज शर्मा राजोपाध्यायको वृहत सम्मान गरिने भएको छ । समग्र नेपाली संगीत क्षेत्रको साथमा प्रगतिशील संगीतको माध्यमबाट देशको राजनीतिक परिवर्तनमा पुर्याएको योगदानको कदर स्वरुप…

नेपालभाषाको उत्कृष्ट बालसाहित्य मासिक ईलोहको १८ औ बार्षिक उत्सवमा बालसाहित्य सम्मेलन– सर्वोत्कृष्टलाई पुरस्कार तथा सम्मान

काठमाडौ। नेपालभाषाको उत्कृष्ट बाल साहित्य मासिक पत्रिका ईलोहकों प्रकाशनको १८औं बार्षिक उत्सव भएको छ। यस उत्सवको अवसरमा दोश्रो ईलोहं स्कुल स्तरीय नेपालभाषा बाल साहित्य सम्मेलन ११३८ तथा ईलोहं पुरस्कार एवम्…

समावेशी नेशनल पावर न्युज म्युजिक अवार्डवाट स्रष्टाहरु सम्मानित

काठमाडौ। नेपालमा पहिलोपल्ट समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ सम्पन्न भएको छ। मिडिया एण्ड ईन्टरटेनमेन्टले यस कार्यक्रमको आयोजना गरेको हो। राष्ट्रभाषा नेपाली बाहेक ८ वटा राष्ट्रियभाषाका गीत र भिडियोलाई…

विश्व– विख्यात फेसन डिजाइनर केट स्पेडको निधन

काठमाडौ। अमेरिकाकी विश्व– विख्यात फेसन डिजाइनर केट स्पेडको निधन भएको छ। केटलाई मृत अवस्थामा भेटाइएको छ। न्यूयोर्कस्थित म्यानहट्टन अपार्टमेन्टमा केट मृत अवस्थामा भेटिएकी हुन्। न्यूयोर्क प्रहरीले केट आफ्नै अपार्टमेन्टमा मृत…