Day: 30 June 2018

#Political

निषेधित माइतिघर मण्डलामा जबरजस्ती प्रदर्शन गर्ने विवेकशील साझाका नौ कार्यकर्ता पक्राउ

काठमाडौ। नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको काठमाडौको माइतीघर मण्डलामा जबरजस्ती प्रदर्शन गर्ने पक्राउ परेको छ। विवेकशील साझा पार्टीले शनिवार जवरजस्ती निषेधित क्षेत्रमा प्रदर्शन गरेपनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रदर्शन स्थल कायम गर्न माग गर्दै प्रदर्शन गरिरहेको विवेकशील साझा […]

#Entertainment

जोहेब मानन्धर नेपाली सांगीतिक हिरो–जोहेबको गीतमा सोनु निगमको गायन

काठमाडौ। नेपाली सांगीतिक आकाशमा गीत गाएरै हिरो बन्ने गायकमा जोहेब मानन्धर हुन्। जोहेबले गायनको माध्यमवाट फिल्ममा हिरो भएको भने अवश्य पनि होइन्। स्रोता तथा दर्शकको माया–प्यार तथा सदभाव अनि विश्वासले सवैको दिलमा बसेकै कारण जोहेब सवैको हिरो बनेका हुन्। हिरो […]

#Social

ग्राण्डी अस्पतालको छतमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना–पाइलट घाइते

काठमाडौ। काठमाडौको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ। ग्राण्डीवाट डाक्टर र नर्स लिएर चितवन जान त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट उडेको सिम्रिक एयरको नाइन एन एएलएमआर कलसाइन हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दूर्घटनामा परेको हो। […]