Day: 29 June 2018

#Entertainment

च्याङ्बा लामाको फ्रेम कंपनीमा नर्सिङ कलेजका विद्यार्थीहरुको तीनदिने प्रयोगात्मक अभ्यास कार्यक्रम

काठमाडौ। नेपालका ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाको सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीमा नर्सिङ कलेजका विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास कार्यक्रम गरेका छन्। कंपनीको काठमाडौ बानेश्वर स्थित बुद्धनगर उद्योग कार्यालयमा नेपालको पूर्वाञ्चल विश्वविद्यालयवाट संवर्धन प्राप्त नर्सिङ कलेज सान इन्ष्टिच्यूट अफ नर्सिङमा बीएसी नर्सिङ दोश्रो […]

#Fashion

राज फैंजुको फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसनमा मनमोहक फेसनेबल शो हुने

ललितपुर। बर्षमा कम्तिमा ६ वटा इभेन्ट म्यानेजमेन्टको प्रोग्राम गर्ने नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनी नेपालको अग्रणी इभेन्ट म्यानेजमेन्ट संस्था नै हो। यिनै अग्रणी कंपनीले यही असार २९ गते काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु–स्टार होटलमा फेसन युनाइटस् […]

#Political

पहिचान तथा राष्ट्रियताका सवालमा जुनसुकै सरकार आएपनि नेपाली जनताले सुख नपाएको ठहर

ललितपुर। राष्ट्रिय पहिचान तथा धान दिवस विषयक बृहत विचार गोष्ठी संपन्न भएको छ। असार १५ गते धान दिवसको अवसरमा ललितपुरको छाःबहालमा उक्त गोष्ठी संपन्न भएको हो। स्वतन्त्र नागरिक समाज नेपाल तथा पिपलबोट डटकमको संयुक्त आयोजना र हेम विक्रम सिलवालको संयोजनमा […]

#Social

नयाँ बजारमा श्री सूर्य विनायक मन्दिर निर्माण र प्राण प्रतिस्थापन

काठमाडौ। काठमाडौको नयाँ बजारस्थित बैद्य गल्ली र बेखा गल्ली वीचको दोवाटोमा श्री सूर्य विनायक मन्दिरको प्रतिस्थापन भएको छ। विहीवार आयोजित कार्यक्रममा बैद्य गल्ली र बेखा गल्ली समुदायको आयोजनामा मन्दिरको प्राण–प्रतिस्थापन गरिएको हो। प्राण प्रतिस्थापन गर्ने कार्य धार्मिक गुरु बाबुराजा बज्राचार्यवाट […]

#Social

आज असार १५ धान दिवस–दही चिउरा खाने मज्जाको दिन

काठमाडौ। असारमा मुठ्ठी रोपेर मंसीरमा मुरी फलाउने दिनका रुपमा आज असार १५ गतेलाई लिइने गरेको छ। अर्थात आज धान रोप्ने आज असार १५ अर्थात् धान दिवस। दही–चिउरा खाएर देशभर धान रोपेर धुमधामकासाथ असार १५ लाई मनाउने कार्य भएको छ। कृषि […]