
कविन्द्रको कालजयी कमाल–डाँडैमा मेला लागेछ–कान्छीले बोलाइरहेछ
काठमाडौ। पचासको दशकका अत्यन्त चर्चित व्याण्ड स्काई ब्याण्ड हो। यो ब्याण्डको अत्यन्त चर्चामा आएको गीत डाँडैमा मेला लागेछ–कान्छीले वोलाइरहेछ हो। यो गीत पचासको दशकमा मात्र होइन, अहिलेसम्म पनि त्यतिकै चर्चामा रहेको छ। यो गीत केही दिनअघि रोटरी क्लब चितवनले आयोजना […]