
संघ–संस्थालाई तह लगाउने मन्त्रीको निर्णय लागू नहुने
काठमाडौ। गृहमन्त्रालयले गैर सरकारी संस्थाहरुको नवीकरण र त्यस क्रममा अनिवार्य सम्पत्ति विवरण बुझाउनुपर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको छ। गैर सरकारी संस्था महासंघलगायत विभिन्न ठाउँबाट सो निर्णयको विरोध भएपछि गृहमन्त्रालयले तत्काल कार्यन्वन नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको छ। मन्त्रालयले […]