Day: 14 June 2018

#Entertainment #Fashion

नेपालका ख्यातिप्राप्त मोडल गुरु सुरेश मानन्धर अमेरिकाको मिस नेपाल यूएसको कोरियोग्राफर

काठमाडौ। अमेरिकाको टेक्सस राज्यमा हुन गैरहेको छैठौ मिस नेपाल यूएसको आधिकारिका कोरियोग्राफर ख्यातिप्राप्त नेपाली मोडल तथा कोरियोग्राफर सुरेश मानन्धर चयन भएका छन्। मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक कोरियोग्राफरमा मानन्धरलाई नियुक्त गरेको हो। यसअघि सन् २०१४ मा पनि मिस […]

#Entertainment

चेपाङ समुदायको च्यारिटीको लागि नारायणगढमा मेगा म्युजिकल नाइट

काठमाडौ। रोटरी क्लव अफ नारायणगढको आयोजनामा असार २ गते शनिवार मेगा म्युजिकल नाइट हुने भएको छ। चेपाङ समुदायको स्वास्थ्य र शिक्षाका लागि रकम संकलन गर्ने उद्देश्यले च्यारिटी कार्यक्रम अन्तर्गत मेगा म्युजिकल नाइट हुन गैरहेको गायक पुन्यम प्रधानले भिजन संसारलाई बताएका […]

#Political

ललितपुरको वडाको विकासमा युवावर्गको सहभागिता सुनिश्चित गर्न माग

ललितपुर। वडाको विकासमा युवावर्गको सहभागितालाई सुनिश्चित गर्नुपर्ने खाँचो विषयमा ललितपुरमा अन्तक्रिया तथा बृहत बहस कार्यक्रम भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ११ स्थित शिक्षा, युवा तथा खेलकूद समितिले शुक्रबार स्थानीय च्वबु गाहिटीमा आयोजित वडाको विकासमा युवावर्गको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा […]

#Political

माल्दिभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई १९ महिनाको जेल सजाय

माले। आतंकवादलाई सहयोग गरेको आरोपमा माल्दिभ्सको एउटा अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ। ८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार अव १९ महिना जेल बस्नुपर्ने भएको छ। गयुमसँगै प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई […]

#Political

सुर्खेतमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध नेविसंघले निकालेको जुलुसमा प्रहरी हस्तक्षेप

काठमाडौ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेविसंघले निकालेको जुलुसमा प्रहरीले सुर्खेतमा हस्तक्षेप गरेको छ। त्यस क्रममा नेविसंघ केन्द्रीय सदस्य अनिल शाही र नेता गौतम बिसी घाइते भएका छन् । प्रहरीले अर्का केन्द्रीय सदस्य हरि शर्मालाई गिरफ्तार गरेको छ। प्रधानमन्त्री केपी शर्मा […]

#Photography

विश्वकप फुटबलको २१ औं संस्करण रुसमा भव्य सुरुवात–पहिलो खेलमा रुस र साउदी अरेबियाको भिडन्त

काठमाडौ। विश्वले उत्साहले हेरिरहेको विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा भव्य रुपमा सुरुवात हुने भएको छ। नेपाली समयअनुसार आज विहीवार वेलुकी सवा ८ बजे रुसको राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उद्घाटन समारोहको आयोजना हुने भएको हो। उक्त समारोहलाई रुसी […]