Day: 2 June 2018

#Entertainment

चर्चित संचारकर्मी पुरुषोत्तम सानु अव गीतकारको अलावा बेजोड नायक

काठमाडौ। काठमाडौवाट प्रसारित मेट्रो ट्राफिक एफएम ९५.६ मेगाहर्जमा कार्यरत चर्चित संचारकर्मी पुरुषोत्तम सानुले गीतकारको पनि परिचय राखिसकेका छन्। संचारकर्मी सानुका गीतहरु धमाधम रेकर्ड हुन थालेको छ। यस क्रममा तिमी आकाशको तारा बोलको गीतको रेकर्ड भएर म्युजिक भिडियो पनि निर्माण भएको […]

#Entertainment

चुनिखेलको भव्य सांगीतिक कार्यक्रममा फोटोग्राफर च्याङ्बा लामा सम्मानित

ललितपुर। राष्ट्रिय संगीतकर्मी संघ ललितपुर शाखाको आयोजनामा ललितपुरमा भव्य सांगीतिक कार्यक्रम संपन्न भएको छ। ललितपुरको चुनिखेलस्थित चुनीदेवी मन्दिर मैदानमा भव्य सांगीतिक कार्यक्रम भएको हो। शनिवार आयोजित उक्त कार्यक्रममा नेपालका एक से एक लोकदोहरी गायक–गायिका तथा विभिन्न कलाकारहरुको बेजोड गायन तथा […]

#Entertainment

दिग्गज गीतकार भरत बमजनको कालजयी गीत बैगुनी रैछौ मायालुको भिडियो निर्माण

काठमाडौ। २३ बर्षअघि नै चर्चाको शिखरमा रहेको गीतको बल्ल म्युजिक भिडियो निर्माण भएको छ। २३ बर्षपछि बल्ल दिग्गज गीतकार भरत बमजनको गीत बैगुनी रैछौ मायालुको म्युजिक भिडियो निर्माण भएको हो। लोकप्रिय गायक राजेश पायल राईको गायन तथा संगीतकार बसन्त मुकारुङको […]

#Political

सगरमाथा चढ्ने महिला पत्रकारहरुलाई प्रधानमन्त्री पत्नी राधिका शाक्यको विशेष सम्मान

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले विश्वको उच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्केका पाँच महिला पत्रकारहरुको विशेष सम्मान गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पत्नी शाक्यले विशेष सम्मान गरेकी हुन्। सम्मानित हुने सगरमाथा आरोही […]

#Social

भूतपूर्व प्रेमिका

-डा. टीकाराम पोखरेल मोबाइल – ९८५१०५३१२७ tikaram.pokharel@gmail.com कथा- भूतपूर्व प्रेमिका पात्र होइन, प्रवृत्ति हो । ऊ प्रेमिका मात्र होइन, प्रेमी पनि हो । ऊसँग मेरो प्रेम भयो । भयो भन्नुको मतलब योजनावद्ध प्रेम गरेको होइन, आफैँ भयो।  ओहो ! कति […]

#Political

भयानक राजदरवार हत्याकाण्डको १७ बर्ष पुगिसक्दा पनि सत्य–तथ्य बाहिर आउन सकेन

काठमाडौ। नेपालको राजदरवारमा भयानक दरवार हत्याकाण्ड भएको आज जेठ १९ गतेवाट १७ बर्ष पुगेको छ। मिति २०५८ साल जेठ १९ गतेका दिन नेपाली जनताका प्यारा राजा बीरेन्द्र तथा रानी ऐश्वर्य लगायत राजपरिवारको भयानक हत्याकाण्ड भएको पनि आजवाट १७ बर्ष पुगेको […]