Day: 1 June 2018

#Social

ज्यापु समाज यलव्दारा क्याम्पस प्रमुखहरुलाई सम्मान–१ सय १० शैयाको बृद्धाश्रम निर्माण हुने

ललितपुर । विभिन्न क्याम्पसका प्रमुखहरुको भेट तथा सम्मान कार्यक्रम भएको छ। ज्यापु समाज यलको आयोजनामा ललितपुरको च्यासल भोल गणेस्थानस्थित ज्यापु प्रज्ञा–भवनमा आयोजित कार्यक्रममा सम्मान भएको हो। ज्यापु समाजका विद्यार्थीहरुलाई विभिन्न क्याम्पसहरुले छात्रबृति प्रदान गरेर ज्यापु समाजलाई सहयोग गरेवापत क्याम्पस प्रमुखहरुलाई […]

#Social

पढ्नलाई प्रेरणा–२२ औं नेपाल अन्तरराष्ट्रिय पुस्तक प्रदर्शनी शुभारम्भ–लालबाबुको विशेष चासो

काठमाडौ। पढ्नलाई प्रेरणा मूल नारासहित २२ औं नेपाल अन्तरराष्ट्रिय पुस्तक प्रदर्शनी शुरु भएको छ। नौ दिनसम्म चल्ने पुस्तक प्रदर्शनीको नेपालका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितवाट उदघाटन पश्चात पुस्तक प्रदर्शनीको शुभारम्भ भएको हो। काठमाडौको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा […]

#Political

डेनमार्कमा पूरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध

डेनमार्क। डेनमार्कले पूरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध लगाएको छ। डेनमार्कको संसदमा भएको मतदानमा ३० का विरुद्ध ७५ भोटले विधेयक पारित भएको हो। अब यससम्बन्धी कानून भने १ अगस्टबाट लागू हुने भएको छ। कानून उल्लंघन गरेमा १५७ डलर जरिवाना […]