Month: May 2018

कोशी टप्पुमा अर्नाको संख्यामा बृद्धि–४ सय ४१ पुग्यो

सुनसरी।अर्नाको लागि प्रसिद्ध मानिने पूर्वीनेपालको कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको जनाएको छ। आरक्षमा अहिले…

९९ बर्षिय राष्ट्रकवि घिमिरे अस्पताल भर्ना–मुटु, किडनी र फोक्सोमा समस्या

काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना भएका छन्। रक्तस्राव बढेपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएको हो। मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि राष्ट्रकवि घिमिरेलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल…

राष्ट्रपतिवाट संघीय संसदमा सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौ। नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत् गरेको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत्…

अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाल–अमेरिका इन्टरनेशनल फिल्म फेस्टिबल

काठमाडौ। अमेरिकाको मेरिल्याण्ड राज्यमा पहिलो पल्ट नेपाल–अमेरिका इन्टरनेशनल फिल्म फेस्टिबल भएको छ। नेपाली तथा अमेरिकी चलचित्रको बृहत फेस्टिबलको रुपमा त्यहाँ आयोजना भएको हो। जसको उदघाटन अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन…

नेपाली बैजयन्तीमालालाई हप्काउने गरेको रहस्य नखुल्ने

काठमाडौ। काठमाडौ बुद्धनगरकी सुलोचना श्रेष्ठको चाहना सानैदेखिको कलाकार बन्नु हो। अझ नाच्ने र नचाउने सुलोचनाको अर्को शौख हो। बचपनमा त्यो चाहना पूरा नै हुन सकेन। नाच–गान गाउने कलाकारितालाई सुलोचनाको पितालाई…

अमेरिकामा नायिका निशा अधिकारीलाई पुत्रलाभ

काठमाडौ। नेपालका ख्यातिप्राप्त क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी चर्चित नायिका निशा अधिकारीले बिहीवार अमेरिकामा छोरालाई जन्म दिएकी छन्। गर्भवती भएपछि नेपालवाट अमेरिका गएर निशाले उतै पुत्रलाभ गरेकी हुन्। पुत्रलाभ भएपछि…