Month: May 2018

मोदीको दुईदिने नेपालको राजकीय भ्रमणमा काठमाडौका सडक अस्तव्यस्त बन्ने

काठमाडौ। भारतका शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबारवाट नेपालको दुई दिने राजकीय भ्रमण हुने भएको छ। भोलि बैशाख २८ गते शुक्रबार भारतिय सेनाको हेलिकोप्टरवाट जनकपुर ओर्लन लागेका भारतीय प्रधानमन्त्री मोदी…

जेठमा मलमास परेकोले बैशाख ३० गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

ललितपुर । नेपालको वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा यही बैशाख ३० गते आइतवार हुने भएको छ। त्यसको तयारीका लागि लगनखेलमा रहेको रातो मच्छिन्द्रनाथको रथ यात्रा गरेर विहीवार…

मुस्ताङमा बेमौसमी भारी हिमपात

मुस्ताङ। उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ। साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो। वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको…

अग्रज कलाकार तथा निर्देशक अमृतमान महर्जनलाई मातृशोक

काठमाडौ। नेपाली तथा नेपालभाषा चलचित्रका अग्रज कलाकार तथा निर्देशक अमृतमान महर्जनलाई मातृशोक परेको छ। निर्देशक महर्जनको ममतामयी आमा मोहनमाया महर्जनको ८६ बर्षको उमेरमा मंगलवार दुःखद निधन भएको हो। चन्द्रागिरि नगरपालिका…

नरेन्द्र मोदीको स्वागतद्वार हावाहुरीले ढाल्यो

काठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्वारमा क्षति पुर्‍याएको छ। मोदीको स्वागतका लागि जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढालेका हुन्। राम–जानकी मन्दिर र त्यहाँ आउने…

चलचित्र नीति र बक्स अफिस लागू नगर्नेलाई कारवाही हुने

काठमाडौ। नेपालका प्रभावशाली गृहमन्त्री राम बहादुर थापा “बादल” सँग चलचित्र निर्माता संघ नेपालको कार्य समितिले भेट गरेको छ। संघका अध्यक्ष तथा राष्ट्रवादी नायक एवम् निर्माता नवल खड्काको नेतृत्वमा गएको संघको कार्यसमितिले…