
अमेरिका र क्यानडा गर्भवतीका लागि बच्चा जन्माउने आकर्षक पर्यटकीय गन्तव्य
काठमाडौ। अमेरिका र क्यानडा जस्तो बैभवशाली मुलुक गर्भवतीका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न थालेका छन् । सन्तानको सुरक्षित भविष्यका लागि महिलाहरू गर्भावस्थामा यी दुई ठूला मुलुक पुग्ने गरेका हुन् । त्यहाँ बर्थ राइट सिटिजनसिपको प्रावधान छ, जसले जन्मको आधारमा बच्चालाई आफ्नो नागरिक […]