Day: 27 May 2018

#Social

ललितपुर महानगरपालिकाका पदाधिकारीहरुवाट आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग

ललितपुर। पर्यटन विकासमा आन्तरिक पर्यटनको अझ महत्व हुने गर्दछ। आन्तरिक पर्यटनले स्थानीय पर्यटनको प्रवद्र्धनमा थप बृद्धि हुने गरेको छ। आफ्नो मुुलुकमा रहेको कला–संस्कृतिको पहिचान र पहिरनको प्रवद्र्धन आफैले गर्न सकेमा विदेशी पर्यटकहरुलाई आकर्षित बनाउन सकिन्छ भन्ने प्रभाव पूर्वीनेपालको इलाम देखि […]

#Crime

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरेलाई जेल पठाइयो

बिराटनगर । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके भनिएका अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेलमा पठाएको छ। गोरेलाई जेठ ८ गते काठमाडौको गौरीघाटवाट पक्राउ पछि गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक […]

#Fashion

इण्डिया ग्ल्याम फेसन वीकको अफिसियली कन्ट्री हेडमा नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैंजु

काठमाडौ। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैंजु इण्डिया ग्ल्याम फेसन वीकको अफिसियली कन्ट्री हेडमा नियुक्त गरिएको छ। इण्डिया ग्ल्याम फेसन वीकले नेपालका लागि इन्टरनेशनल कोरियोग्राफर फैंजुलाई कन्ट्री हेडमा नियुक्त गरेको जनाएको छ। अव इन्टरनेशनल कोरियोग्राफर फैंजुको संयोजन तथा आयोजनामा नेपालमा बृहत […]

#Social

स्वनिगःको व्यवस्थापनमा अढाई लाखको खेल सामाग्री हस्तान्तरण

काठमाडौ। लायन्स क्लब अफ काठमाडौ स्वनिगःले नेपाल केन्डो संघ र बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) लाई सहयोगस्वरूप खेल सामग्री शुक्रबार प्रदान गरेको छ। नेपाल जुडो संघका महासचिवसमेत रहेका क्लबका अध्यक्ष धर्मकुमार श्रेष्ठले केन्डो संघका अध्यक्ष गणेश राई र काठमाडौ महानगरपालिका […]

#Political

गर्भपतन गर्नु र गराउनु अपराध मानिएको मुलुक आयरल्याण्डमा अव १२ हप्तासम्मको गर्भपतन गर्न पाइने

आयरल्याण्ड। गर्भपतन गर्नु र गराउनु अपराध मानिएको मुलुक आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनलाई उदार बनाइने भएको छ। गर्भपतनसम्बन्धी कानून संशोधनका विषयमा भएको जतमत संग्रहमा ६६.४ प्रतिशतले गर्भपतनलाई कानूनी मान्यता दिनुपर्ने पक्षमा मतदान गरेपछि कानूनलाई उदार बनाइने भएको हो। जनमत संग्रहमा ३३.६ प्रतिशतले […]