
चलचित्र पत्रकारिता दिवसमा पाँच चलचित्र पत्रकार पुरस्कृत
काठमाडौ। चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाको १९ बर्ष मनाएको छ। प्रत्येक बर्षको जेठ ७ गतेलाई चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउंदै आएको हो। चलचित्र पत्रकार संघ नेपाल काठमाडौ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको जेठ ७ गतेको […]

कोशी टप्पुमा अर्नाको संख्यामा बृद्धि–४ सय ४१ पुग्यो
सुनसरी।अर्नाको लागि प्रसिद्ध मानिने पूर्वीनेपालको कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको जनाएको छ। आरक्षमा अहिले एक वर्षको बच्चा अर्ना ३८ वटा, दुई वर्ष उमेर समूहका […]

९९ बर्षिय राष्ट्रकवि घिमिरे अस्पताल भर्ना–मुटु, किडनी र फोक्सोमा समस्या
काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना भएका छन्। रक्तस्राव बढेपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएको हो। मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि राष्ट्रकवि घिमिरेलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले बताएका छन्। आन्तरिक […]

राष्ट्रपतिवाट संघीय संसदमा सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौ। नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत् गरेको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत् गरेकी हुन्। नीति तथा कार्यक्रम प्रस्तुत् गर्दै राष्ट्रपति भण्डारीले आगामी […]