Day: 1 May 2018

#Entertainment

अमेरिकामा कारभन्दा पनि महंगो स्कुटरसंग रिमा केसीको मोहक मोडलिङ

काठमाडौ। अमेरिकामा कार भन्दा पनि स्कुटर अत्यन्त महंगो हुने गर्दछ। नेपालमा स्कुटर चढ्नेहरु अमेरिकामा चढ्न सक्दैनन्। बरु, कार चढ्ने हैसियत राख्छन्। नेपालमा स्कुटी चढेजस्तै त्यहाँ कार चढ्ने गर्दछन्। अमेरिकामा पाँच लाख नेपाली रुपैया भएमा कार चढ्न सकिन्छ भने, स्कुटर किनेर […]

#Political

बेलायती गृहमन्त्री एम्बर रडवाट राजीनामा

लण्डन। बेलायतका गृहमन्त्री एम्बर रडले आफ्नो पदबाट राजीनामा दिएकी छन्। क्यारेबियन क्षेत्रका आप्रवासीलाई बेलायत सरकारले गरेको व्यवहारलाई लिएर आलोचना भइरहेका बेला गृहमन्त्री रडले राजीनामा दिएकी हुन्। उनको राजीनामाले प्रधानमन्त्री टेरिजा मे सरकारलाई धक्का पुग्न सक्ने बताइएको छ। रडले बेलायतबाट बाहिर […]

#Social

आज अन्तरराष्ट्रिय १२९ औंं मजदुर दिवस–विश्वका मजदुरहरुको एकता दिवस

काठमाडौ। आज अंग्रेजी महिनाको मे महिनाको पहिलो दिन अर्थात मे दिवस । अन्तरराष्ट्रिय मजदुर दिवस। आज १२९ औं अन्तरराष्ट्रिय मजदुर दिवसका रुपमा संसारभरका मजदुर एक हौ भन्ने नाराका साथ यो दिवस मनाउने कार्य भैरहेको छ। सन् १८८६ मा अमेरिकाको सिकागोमा […]