
मौलिक कला–संस्कृतिको पहिचानमा ज्यापु समाज यलको अतुलनीय योगदान
ललितपुर। कला–संस्कृति र पहिचानको उर्वर शहर तथा धर्तीमा अन्न उब्जनी गरेर समृद्ध गर्ने धर्तीपुत्रहरुको गर्बिलो नगरी ललितपुरको पहिचान भन्नु नै ललितकला र ज्यापु संस्कृति तथा पहिरन नै हो। यस पहिचान तथा पहिरनलाई संवद्र्धन र संरक्षण प्रदान गर्नका लागि ज्यापु समाज […]