Month: April 2018

धातुमा मुखाकृति बनाउने कला तालिम प्रारम्भ–उत्साहप्रद सहभागिता

ललितपुर। फलाम, पितल, तामा, सुन, चाँदी जस्ता धातुमा मुखाकृति बनाउने कला तालिम प्रारम्भ भएको छ। ललितपुर महानगरपालिकाको सहकार्य तथा सहयोगमा संकल्प विकास केन्द्र नेपालले यस तालिमको आयोजना गरेको हो। १०…

विश्वमा नै ख्यातिप्राप्त मौलिक परम्परागत चर्यानृत्यका बारेमा पहिलो पल्ट कार्यशाला गोष्ठी

काठमाडौ। नेपालमा पहिलो पल्ट विश्वमा नै ख्यातिप्राप्त मौलिक परम्परागत चर्यानृत्यका बारेम कार्यशाला गोष्ठी भएको छ। नयाँ बर्ष २०७५ बैशाख २ गते आइतबारका दिन अक्षेश्वर महाबिहार पुल्चोकमा गोष्ठी प्रारम्भ भएको हो। नृत्य निर्देशक…

नेवार समुदायको कर्मकाण्ड चलाउने ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन विस्तार

काठमाडौ। नेवार समुदायको कर्मकाण्ड चलाउने ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको जिल्ला समन्वय समितिहरु गठन भएका छन्। सनातनी धर्मावलम्बीहरुको गुरु पुरोहितको रुपमा परिचित राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले काठमाडौ उपत्यकाका…

पोर्चुगलमा नेपाली कला र लोक संस्कृतिको नेपाली महोत्सव–विदेशी भूमिमा नेपाल चिनाउने गजबको अभियान

पोर्चुगल । नेपाली कला र लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले पोर्चुगलमा नेपाली महोत्सव आयोजना भएको छ। पहिलो पल्ट आइतवार भएको यस महोत्सवमा “यो नेपाली शिर…

भारतीय राजदूतावास इकाइ कार्यालय विराटनगरको पर्खालमा बम विष्फोट

विराटनगर। विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज सोमवार राति बम विष्फोट भएको छ। आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक…

नयाँ बर्षमा पेट्रोलमा मूल्य बृद्धि–ओली सरकारको ढाड सेक्ने उपहार

काठमाडौ। नेपालमा फेरि पेट्रोलियम पदार्थमा मूल्य बृद्धि भएको छ। नेपाल आयल निगमले आज सोमवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको हो। निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम…