Month: April 2018

अमेरिकाका पूर्वराष्ट्रपतिकी पत्नी तथा आमा बारबरा बुशको निधन

काठमाडौ। अमेरिकाका पूर्वराष्ट्रपति जर्ज बुशकी पत्नी तथा साक्षरता अभियानकर्ता बारबरा बुशको निधन भएको छ। पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशकी आमासमेत रहेकी पूर्वप्रथम महिला बुशको बुधबार ९२ वर्षको उमेरमा निधन भएको…

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया

काठमाडौ। आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ। अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा…

भारतको कोलकाता र आसपासमा आएको आँधीमा परेर ११ जनाको मृत्यु

काठमाडौ। भारतको पश्चिम बंगाल राज्यमा पर्ने कोलकाता र आसपासमा आएको आँधीमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ। मंगलबार साँझ आएको तिव्र गतिको हावाहुरीमा परेर उनीहरुको मृत्यु भएको हो। कोलकातामा…

सुरेश खड्गीको चलचित्र माँ पूरा नभइकनै गीतको भिडियो रिलिज

काठमाडौ। नेपालभाषामा निर्माण भैरहेको चलचित्र माँ अर्थात आमाको छायाँकन अझै पूरा भएको छैन्। चलचित्र माँ छायाँकनकै क्रममा रहेको छ। चलचित्र पूरा नभएको अवस्थामा पनि पहिलो पल्ट यस चलचित्रको एक गीतको…

राष्ट्रपतिले लिएको शपथविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतवाट खारेज

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले मंगलबार खारेज गरेको छ। न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी विवादको…

महाकवि देवकोटा विज्ञ डा.कुमारबहादुर जोशीको स्वर्गवास

काठमाडौ। नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यमा विद्यावारिधि गर्ने देवकोटा विज्ञ वरिष्ठ समालोचक प्रा.डा.कुमारबहादुर जोशीको स्वर्गवास भएको छ। हिजो सोमवार सुमेरु अस्पतालमा उपचारको क्रममा स्वर्गवास भएको कवि प्रद्युम्न जोशीले भिजन संसारलाई…