Month: April 2018

पांचदिने विश्वमा नै ख्यातिप्राप्त नेपाली मौलिक चर्यानृत्यको कार्यशाला गोष्ठी संपन्न

ललितपुर। नेपालमा पहिलो पल्ट विश्वमा नै ख्यातिप्राप्त नेपाली मौलिक परम्परागत चर्यानृत्यका बारेमा भएको पाँचदिने कार्यशाला गोष्ठी संपन्न भएको छ। बैशाख ६ गते विहीवारका दिन अक्षेश्वर महाबिहार पुल्चोकमा गोष्ठी संपन्न भएको हो।…

ललितपुरमा रातो मछिन्द्रनाथको जात्राको रौनकता–महिलाहरुमा रथ तान्ने बेग्लै आकर्षण

ललितपुर। ललितपुरमा यतिखेर जात्राको रौनकता बढेको छ। शहकालका देवता रातो मछिन्द्रनाथको मंगलवार सांझ ७ बजेको साइतमा रथारोहण गरेपछि जात्राको रौनकता छाएको हो। ललितपुर जात्रामय भएको छ। ललितपुरको लामो जात्राका रुपमा…

लहना साप्ताहिकको पाँचौ महाउत्सवमा सम्मान तथा पुरस्कारको ओइरो

काठमाडौ। नेपालभाषामा प्रकाशित हुंदैआएको लोकप्रिय पत्रिका लहना साप्ताहिकले प्रकाशनको पाँचौ बार्षिक उत्सव मनाएको छ। यस उत्सवलाई महाउत्सव बनाउन लहना साप्ताहिकले विविध क्षेत्रका व्यक्ति–विशेषलाई सम्मान प्रदान गरेर नयाँ आयाम थप्ने कार्य…

सलमान खानलाई नेपाल आउने अनुमति–सलमान जेठ १२ गते नेपाल आउने

काठमाडौ । बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सलमानलाई धरौटीमा रिहा गरेको जोधपुर सेशन कोर्टले मंगलबार विदेश जाने अनुमति…

बैशाख ९ गते  एमाले र माओवादी केन्द्रवीच पार्टी एकता नहुने

काठमाडौ। नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते लेनिन जयन्तीको दिन गर्ने भनिएको पार्टी एकता नहुने भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी…