Month: April 2018

आमाको मुख हेर्ने सर्वप्रिय महान पर्व

काठमाडौ। वैशाख कृष्ण औँशीका दिन मनाइने पर्व आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। आज सोमवारे औँशी पनि परेकाले विहानै उठेर नबोली स्नान गर्ने परम्परा पनि रहेको छ। आमाप्रति…

नारायणहिटी दरबार सङ्ग्रहालय खुलेको नौ बर्षमा २३ करोड नौलाख आम्दानी

काठमाडौ। यो बर्षवाट नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्ष पुगेको छ। यस नौ बर्षको अवधिमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेको छ। नेपाली विद्यार्थी…

रानी महलको अभिनयमा मिस नेपाल

काठमाडौ। यो बर्षको मिस नेपालमा श्रृंखला खतिवडा घोषणा भएको लगतै गत बर्षकी मिस नेपाल निकिता चण्डक नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छन्। नेपाली चलचित्रमा अभिनय गर्ने चाहना व्यक्त गर्दैआएकी निकिताले…

बोडेको ऐतिहासिक तथा धार्मिक महत्वको जिब्रो छेडाउने जात्रा संपन्न

भक्तपुर, बोडे । भक्तपुरको मध्यपुर स्थित बोडेको ऐतिहासिक तथा धार्मिक महत्वको पर्व जिब्रो छेडाउने जात्रा संपन्न भएको छ। प्रत्येक बर्षको बैशाख २ गते आयोजना गरिने यस परम्परागत जात्रामा यो बर्ष…