
टर्कीमा दुई नेपाली बाल–बालिकाको सफलता–मर्निङ्ग ग्लोरीको गौरबता
काठमाडौ। टर्कीमा फेस्टिबल मोडल एण्ड ट्यालेन्ट वल्र्ड २०१८ संपन्न भएको छ। विश्वका विभिन्न मुलुकवाट भाग लिएको उक्त प्रतियोगितामा नेपालवाट सहभागी दुईजना बालबालिका पनि पुरस्कृत बनेका छन्। केही महिनाअघि मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टव्दारा आयोजित लिट्टल च्याम्प बनेका फुंगनाम लिम्बु र याङ्गी केसी […]