
दीपक बज्राचार्यको मन भरिएको गीत मन–मगनको मौलिक नेपाली बाजामय बेजोड भिडियो
ललितपुर। नेपाली पप–संगीतमा नेपालीमा अंग्रेजी मिसाएर मज्जाले गाएर चर्चाको शिखरमा पुगेका चर्चित गायक दीपक बज्राचार्यको गायन यात्राले दुई दशक पार गरिसकेको छ। यस अवधिमा दीपक बज्राचार्यले ओ अमिरा देखि काली काली हिस्सी परेकी, म कुनै ऋतु हैन, झुमी झुमी जस्ता […]

लिट्टल प्रिन्स एण्ड प्रिन्सेस र टीन प्रिन्सेस डिभाको एकसाथ धमाकादार ट्यालेन्ट–शो
ललितपुर । नेपालका ख्यातिप्राप्त मोडल तथा इन्टरनेशनल फेसन कोरियोग्राफर राज फैजु फाउण्डर डाइरेक्टर रहेको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा अर्को धमाकादार कार्यक्रम भएको छ। लिट्टल प्रिन्स एण्ड प्रिन्सेस नेपालको आठौ संस्करण तथा टीन प्रिन्सेस डिभाको तेश्रो संस्करणको कुपण्डोल स्थित सनराइज […]

सडकमाथि मोनोरेल गुडे्को सपना देखेका काठमाडौका मेयरको सपना पूरा हुने
काठमाडौ। काठमाडौलाई उन्नत तथा समृद्ध शहर बनाएर मौलिकता जगेर्ना गर्न कटिवद्ध काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनको घोषणा–पत्रमा नै काठमाडौमा मोनोरेल गुडाउने उल्लेख गरेका थिए। सडकमाथि गुड्ने रेललाई नै मोनोरेल भन्ने गर्दछ। ट्राफिक जाम तथा ट्राफिक अस्तव्यस्तताका कारण हैरान काठमाडौबासीलाई […]

पेरुमा मानव इतिहासकै सबैभन्दा ठूलो नरबली दिइएको पर्दाफास
काठमाडौ। पेरुमा मानव इतिहासकै सबैभन्दा ठूलो नरबली दिइएको आशंकाको खुलासा भएको छ। त्यहाँ नेशनल जियोग्राफिक सोसाइटीको आर्थिक सहयोगमा गरिएको उत्खनन तथा अनुसन्धानका क्रममा भेटिएको प्रमाणअनुसार मानव इतिहासमै धेरै बालबालिकाको बलि दिइएको हुन सक्ने आशंका पुरातत्वविद्हरुले गरेका हुन्। पेरुको उत्तरी तटीय […]

साउदी अरबमा मृत्युदण्ड पाएका नेपालका उमेश यादवलाई क्षमादान–त्यसवापत पाकिस्तानी ३० लाख ब्लडमनी दिनुपर्ने
काठमाडौ। साउदी अरबमा मृत्युदण्डको सजाय पाएका नेपालका उमेश यादवले क्षमादान पाएका छन् । तर यसका लागि धनुषाका यादवले त्यसवापत अव ब्लडमनी तिनुपर्ने भएको छ। यादवलाई हत्या गरेको अभियोग लगाएका मृतकका परिवारले माफी दिन सहमति जनाएपछि यादवको ज्यान जोगिने निश्चित भएको […]