
रोजगारीको राम्रो माध्यम–धातुमा मुखाकृति बनाउने कला तालिम
ललितपुर। धातुमा मुखाकृति बनाउने कला तालिम संपन्न भएको छ। ललितपुर महानगरपालिकाको सहकार्य तथा सहयोगमा संकल्प विकास केन्द्र नेपालले आयोजना गरेको यस तालिम बैशाख १२ गते बुधवार संपन्न भएको हो। संपन्न भएकै दिन तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण कार्य भएको छ। […]