
सलमान खानलाई नेपाल आउने अनुमति–सलमान जेठ १२ गते नेपाल आउने
काठमाडौ । बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सलमानलाई धरौटीमा रिहा गरेको जोधपुर सेशन कोर्टले मंगलबार विदेश जाने अनुमति दिएको हो। सलमानले अमेरिका, क्यानडा र नेपालसहित चार देशमा […]

बैशाख ९ गते एमाले र माओवादी केन्द्रवीच पार्टी एकता नहुने
काठमाडौ। नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते लेनिन जयन्तीको दिन गर्ने भनिएको पार्टी एकता नहुने भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणका लागि तयारी नपुगेको ठहर गरेको हो। बैठकपछि माओवादी केन्द्रका […]

अमेरिकाका पूर्वराष्ट्रपतिकी पत्नी तथा आमा बारबरा बुशको निधन
काठमाडौ। अमेरिकाका पूर्वराष्ट्रपति जर्ज बुशकी पत्नी तथा साक्षरता अभियानकर्ता बारबरा बुशको निधन भएको छ। पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशकी आमासमेत रहेकी पूर्वप्रथम महिला बुशको बुधबार ९२ वर्षको उमेरमा निधन भएको हो। श्रीमान् र छोरालाई अमेरिकाको राष्ट्रपतिका रुपमा देख्न पाएकी भाग्यमानी […]

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया
काठमाडौ। आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ। अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुन्छ। यसकारण यो तिथिलाई धानधर्मका लागि अचुक काल […]

भारतको कोलकाता र आसपासमा आएको आँधीमा परेर ११ जनाको मृत्यु
काठमाडौ। भारतको पश्चिम बंगाल राज्यमा पर्ने कोलकाता र आसपासमा आएको आँधीमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ। मंगलबार साँझ आएको तिव्र गतिको हावाहुरीमा परेर उनीहरुको मृत्यु भएको हो। कोलकातामा मात्र चार जनाको मृत्यु भएको त्यहाँको आपद प्रबन्धन नियन्त्रण कक्षले […]