Day: 15 April 2018

#Entertainment

रानी महलको अभिनयमा मिस नेपाल

काठमाडौ। यो बर्षको मिस नेपालमा श्रृंखला खतिवडा घोषणा भएको लगतै गत बर्षकी मिस नेपाल निकिता चण्डक नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छन्। नेपाली चलचित्रमा अभिनय गर्ने चाहना व्यक्त गर्दैआएकी निकिताले मिस नेपालको क्राउन पिरियड अवधिभर चलचित्रमा अभिनय गर्न नपाउने भएपछि […]

#Religious

बोडेको ऐतिहासिक तथा धार्मिक महत्वको जिब्रो छेडाउने जात्रा संपन्न

भक्तपुर, बोडे । भक्तपुरको मध्यपुर स्थित बोडेको ऐतिहासिक तथा धार्मिक महत्वको पर्व जिब्रो छेडाउने जात्रा संपन्न भएको छ। प्रत्येक बर्षको बैशाख २ गते आयोजना गरिने यस परम्परागत जात्रामा यो बर्ष बोडेकै बृद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएर जात्राको परम्परागत तथा ऐतिहासिक […]