इन्टरनेशनल कोरियोग्राफर राज फैंजुको संयोजनमा नेपाल इण्डिया ग्ल्याम फेसन–शो हुने
काठमाडौ। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैंजुको कार्यक्रम संयोजनमा नेपाल इण्डिया ग्ल्याम फेसन–शो हुने भएको छ। त्यसको तयारीका क्रममा केही दिनअघि मात्र कोरयोग्राफर फैंजु भारतको नयाँदिल्ली पुगेका थिए। नयांदिल्लीको यात्रा पूरा गरेर काठमाडौ फर्केका कोरियोग्राफर फैंजु र इण्डिया ग्ल्याम फेसन वीक […]