
पाँच बर्ष जेल सजाय पाएका सलमान खान धरौटीमा रिहा–करोडौ फ्यानहरुमा खुशीयाली
काठमाडौ। कालो हरिणको मारेको अभियोगमा पाँच वर्षको जेल सजाय पाएका ख्यातिप्राप्त बलिउड अभिनेता सलमान खान शनिबार धरौटीमा जेलबाट रिहा भएका छन्। ५० हजार भारतीय रुपैयाँ धरौटी तिरेर सलमान जेलबाट रिहा भएका हुन्। जेलबाट रिहा भएसँगै सलमान विशेष विमानबाट मुम्बई पुगेका […]