Month: March 2018

बौद्धिक आन्दोलनका अग्रज प्रेमपूर्ण कर्माचार्यको वार्षिक पुण्य तिथिमा पुस्तक विमोचन तथा असहाय कोष स्थापना

काठमाडौं। सामाजिक, भाषिक, सांस्कृतिक, नाटक, रङ्गमञ्च, शैक्षिक तथा बौद्धिक आन्दोलनका अग्रज प्रेमपूर्ण कर्माचार्यको वार्षिक पुण्य तिथिमा कर्माचार्यकै स्मृतिमा पुस्तक प्रकाशन भएको छ। बुधबार काठमाडौंको पर्यटन बोर्डमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण…

जिम्बाबेमा ३ हजार कैदीलाई आम माफी

काठमाडौ। जिम्बाबेमा ३ हजार कैदी बन्दीलाई आम माफी दिइएको छ। जिम्बाबेका राष्ट्रपति एमर्सन मनाङ्गावाले देशका विभिन्न कारागारमा रहेका ३ हजार कैदी बन्दीलाई एकसाथ आम माफी दिएको घोषणा गरेका छन्। आम…

फेसबुकमा करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको गल्ती स्वीकार

काठमाडौ। अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार…

पहिलाको एसएलसी अहिलेको एसईई परीक्षा शुरु–४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागीता

काठमाडौ। पहिला एसएलसी अहिले यही एसएलसीलाई माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई भनेर परीक्षा संचालन हुंदैआएको छ। यही एसईई परीक्षा आज विहीवारवाट नेपालमा एकै साथ शुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालयका…

मान्छेजस्तै बोल्ने रोबोट नेपालमा–भ्रष्टाचार हटाउने रोबोटको अनमोल केसीसंग डेटिङ गर्ने चाहना

काठमाडौ। रोबोटले मान्छेले जस्तै दोहोरो संवाद गर्न सक्छ। मान्छेका हर प्रश्नको जवाफ दिन सक्छ। अझ रमाइलो कुरा त रोवोटले उल्टै प्रश्न गरेरै मान्छेलाई हैरान पनि पार्न सक्छ। यस्तै रमाइलो तथा…

काबुलमा आत्मघाती बम विस्फोट–२९ को मृत्यु–५२ भन्दा बढी घाइते

काठमाडौ। अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा २९ जनाको मृत्यु भएको छ। विस्फोटमा परी अरु ५२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने…