Month: March 2018

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाले दुई नेपाली चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’ संरक्षण गरेर राख्ने

काठमाडौ। अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाले यादव खरेल निर्मित तथा निर्देशित दुई नेपाली चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’ संरक्षण गरी राख्ने भएको छ । त्यसका लागि दुवै फिल्मका सक्कल प्रति निर्देशक खरेलले…

देश लेख्ने कवि कोमल मल्लको कविता सङ्ग्रह ‘म देश लेख्छु’ को नेपालमा विमोचन

काठमाडौ। नेपाली साहित्य विकास परिषद युकेका वरिष्ठ सहअध्यक्ष तथा कवि कोमल मल्लको कविता सङ्ग्रह ‘म देश लेख्छु’ को नेपालमा विमोचन भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा भएको उक्त कार्यक्रमको…

६२ बर्षको उकालोमा जुंगे भट्टराई ऐतिहासिक नालापानी सिलाउने काममा दिनरात व्यस्त

काठमाडौ। नेपाली चलचित्र उद्योगमा निरन्तर ४५ बर्षको इतिहास कायम गर्न सफल कलाकार तथा कला निर्देशक जुंगे भट्टराई यतिखेर उमेरको हकमा ६२ बर्षको उकालोमा रहेका छन्। जति उमेरको उकालोमा रहेतापनि उही…

विरामी कलाकार मानकृष्णलाई नगद एक लाख बाइस हजार पाँच सय सहयोग

काठमाडौ। नेपालभाषाको लामो भागको हालसम्मकै ऐतिहासिक कीर्तिमानी हाँस्य सिरियल ख्वताबजीका कलाकार मानकृष्ण छाति तथा फोक्सोको रोगवाट विरामी रहेका छन्। यिनै विरामी कलाकार मानकृष्णको आर्थिक अवस्था कमजोर भएको कारण उपचार्थ ख्वताबजीकै…

नेपालका प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासी बीच व्दिपक्षीय भेटवार्ता

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपाल आएका छन्। नेपाल आएको लगतै पाकिस्तानी प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा…

नेपाली कांग्रेस संसदीय दलको नेतामा उही पुरानो अनुहार शेरबहादुर देउवा निर्वाचित

काठमाडौ। नेपाली कांग्रेस संसदीय दलको नेतामा उही पुरानो अनुहार शेरबहादुर देउवा निर्वाचित भएका छन्। संसदीय दलको नेता चयनका लागि सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा सवैको आशावादी मानिएका पूर्वमहामन्त्री…