Month: March 2018

मिनिस्कर्टवाली रेखा थापाको नयाँ ट्रेण्ड

काठमाडौ। नेपाली चलचित्र उद्योगमा ड्रेससेन्स भएका नायिकाको भिडमा रेखा थापाको आगमनले आमूल परिवर्तन नै ल्याइएको पाइन्छ। विशेषत रेखा थापाको आगमन पश्चात नेपाली चलचित्रमा मिनिस्कर्टको बहार नै ल्याउने कार्य भएको छ।…

नेपाली साहित्यका धरोहर साहित्यकार इन्द्रबहादुर राईको ९० बर्षको उमेरमा निधन

काठमाडौ। नेपाली साहित्यका धरोहर साहित्यकार इन्द्रबहादुर राईको मंगलबार साँझ दुःखद निधन भएको छ। नेपाली मूलका दार्जिलिङ निवासी साहित्यकार राईको ९० वर्षको उमेरमा दार्जिलिङमा निधन भएको हो। नेपाली साहित्यमा अस्तित्ववादी धार…

नेपालमा विलकुलै नयाँ राष्ट्रपतिको खोज भैरहेको अवस्थामा पुरानै राष्ट्रपति दोहोरिने निश्चित

काठमाडौ। नेपालले संघीय गणतन्त्रको तेश्रो तथा विलकुलै नयाँ राष्ट्रपति खोजिगरिरहेको अवस्थामा पुरानै राष्ट्रपति दोहोरिने भएको छ। राष्ट्रपतिको आँकाक्षीहरु धेरै भएपनि नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय…

कम्युनिष्टको किल्ला भारतको त्रिपुरा राज्यमा बिजेपीको शानदार जित–लेनिनको शालिक तोडफोड–हिंसा भड्कियो

काठमाडौ। भारतको त्रिपुरा राज्यमा हिंसा भड्किएको छ। कम्युनिष्टको किल्ला मानिएको त्रिपुरामा भारतीय जनता पार्टी बिजेपीले चुनाव जितेपछि हिंसा भड्किएको हो। बिजेपीका कार्यकर्ताले रुसी क्रान्तिका नायक लेनिनको शालिक तोडफोड गरेका छन्।…

प्रियंकालाई गजबको गर्मी

काठमाडौ। विशेषत चलचित्रका नायिकाहरुलाई जाडो भन्दा गर्मी नै बढी मन पर्ने गर्दछ। जाडोमा बाक्लो कपडा लगाउनु पर्ने जस्ता विविध कारण उनीहरु जाडोमा भन्दा बढी गर्मी महिनामा खुल्ने गर्दछन्। जाडोमा भन्दा…

 पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फर्किए

काठमाडौ। नेपालका नव–नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री मंगलवार स्वदेश फर्केका छन्। नेपालको दुई दिने भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी स्वदेश…