Day: 18 March 2018

#Entertainment

हलिउड नायिका जेनिफर लोपेज पनि यौन शोषणको शिकार

काठमाडौ। हलिउडकी अत्यन्त चर्चित नायिका जेनिफर लोपेज पनि यौन शोषणको शिकार भएकी छन्। नायिका लोपेजले आफुलाई एक निर्देशकले सेक्सुअल ह्यार्यासमेन्ट गरेको खुलासा गरेकी छन्। हार्पस बजार म्यागेजिनका लागि दिएको अन्तरवार्तामा लोपेजले उक्त कुराको खुलासा गरेकी हुन्। लोपेजले म्यागाजिनलाई आफू फिल्म […]