
भोजपुरको पहाडवाट गायिका बनेकी देशु गोलेको झरिलो गायनमा मखमली स्वर
काठमाडौ। बेलायतमा विगत १२ बर्षदेखि बस्दैआएकी गायिका देशु गोले यतिखेर नेपालमा गायनको पहिचान खोज्दै आएकी छन्। आफ्नो गायन कलालाई मलजल गर्ने प्रयासमा रहेकी छन्। गीत गाउन तथा गीत लेख्न असाध्यै मन गर्ने गायिका गोेलेको गायन यात्रा शुरु भएको धेरै बर्ष […]