
मनको बह पोख्ने शीला सायमीको चौतारीमा १ सय ८ बर्षकी आमा सम्मानित
काठमाडौ। १ सय ८ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा १ सय ८ बर्षकी आमा सम्मानित बनेकी छन्। काठमाडौको चन्द्रागिरि नगरपालिका स्थित बालकुमारी मन्दिर परिसरमा आयोजित कार्यक्रममा १ सय ८ बर्षकी बृद्धा आमा पूर्णलक्ष्मी अमात्यको सम्मान भएको हो। बृद्ध–बृद्धा उमेरमा पुगेकाहरुको […]