Day: 11 March 2018

#Social

मनको बह पोख्ने शीला सायमीको चौतारीमा १ सय ८ बर्षकी आमा सम्मानित

काठमाडौ। १ सय ८ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा १ सय ८ बर्षकी आमा सम्मानित बनेकी छन्। काठमाडौको चन्द्रागिरि नगरपालिका स्थित बालकुमारी मन्दिर परिसरमा आयोजित कार्यक्रममा १ सय ८ बर्षकी बृद्धा आमा पूर्णलक्ष्मी अमात्यको सम्मान भएको हो। बृद्ध–बृद्धा उमेरमा पुगेकाहरुको […]

#Social

खड्गी समाजको अधिवेशन सम्पन्न–नेवार समुदायमा जातिय भेदभाव नरहेको जिकिर

काठमाडौ। नेपालको वाङमय शताब्दि पुरुष संस्कृतिविद् डा.सत्यमोहन जोशीले काठमाडौं उपत्यकाका आदिवासी नेवार समुदाय आदिकालदेखि नै समावेशी रहेको दावी गरेका छन्। नेपाल राष्ट्रिय खड्गी समाजको दोश्रो राष्ट्रिय अधिवेशनको शनिवार काठमाडौंमा उद्घाटन गर्दै संस्कृतिविद् डा.जोशीले उपत्यकाका सांस्कृतिक गतिविधिमा नेवार समुदाय भित्रका जातजातिको […]

#Political

चीनमा दुई कार्यकाल मात्र राष्ट्रपति बन्ने नियम खारेज–अव चिनफिङ आजीवन राष्ट्रपति बन्ने

काठमाडौ। चीनको जन कंग्रेसको बैठकले आइतबार चीनमा दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउने नियमलाई खारेज गरेको छ। यो खारेजी निर्णयसँगै सी चिनफिङलाई आजीवन राष्ट्रपति बन्ने बाटो खुलेको छ। सत्तारुढ कम्युनिस्ट पार्टी अफ चाइनाको यो निर्णयले सीलाई अनिश्चितकालसम्म सत्तामा रहने बाटो खोलिदिएको […]

#Political

दुई तिहाईभन्दा बढी विश्वासको मत पाएका केपी शर्मा ओली अव नेपालको शक्तिशाली प्रधानमन्त्री

काठमाडौ। नेपालको संघीय संविधान अनुसार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन्। गत फागुन ३ गते माओवादी केन्द्रको मात्र समर्थनमा प्रधानमन्त्री बनेका ओलीले चौबिस दिनपछि भने संसदमा दुई तिहाईभन्दा बढी मत आफ्नो पक्षमा पारेका छन्। नेपालको संसदीय […]