
शुभेच्छा थापाको बेजोड चलचित्र निर्जलाको थर्ड लुक सार्वजनिक
काठमाडौ। अभिनेत्री शुभेच्छा थापाको बेजोड अभिनय तथा निर्माण रहेको नयाँ चलचित्र ‘निर्जला’ को थर्ड लुक सार्वजनिक भएको छ। सार्वजनिक भएको निर्जलाको थर्ड लुकमा एउटा पोष्टरमा दुई जना र अर्कोमा दुई जना शीर्ष कलाकारलाई अटाइएको छ। निर्जलाको थर्ड लुकको रुपमा सार्वजनिक […]